वर्तमान असम मा चर्चित विषय NRC. र गोर्खा हरुलाई स्थायी निवासी(Oi) को रुप मा नराखीयेको मुद्दा मा आग्सु केन्द्रीय नेतृत्व र आसु नेतृत्व को NRC मुख संयोजक प्रतिक हाजले ज्यु संग भेट घाट तथा वाहा मार्फत आश्वासन गोर्खा हरु डराउनु पर्दैन भन्ने कुरा समाचार एंव सोसेल मीडिया मा पनि प्रचारित भै रहेको छ ,
आग्सु को यो एउटा अतिनै प्रशंसनीय पहल अनि गोर्खा जन साधारण मा एक आशाको किरण पनि जन्मायेको छ एसले तर पनि असम का गोर्खा हरु यो आश्वासन मा नभुलेको राम्रो किनकि आश्वासन एक ओपचारिकता मात्र हुने गर्छ कहिले काही, हामीले संघर्ष गर्नु तथा संगठित भै सबनु अहिले एक दम जरूरी छ ॥
गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा गोर्खा युवा हरुको #साहित्य, #समाचार , #स्वतंत्रविचार लगायत अन्य अनेको समसामयिक जातिय समस्या बारे चर्चा एंव समाधान को लागी सुझाउ बटुलने एक जमर्को भन्न सकिन्छ, जस्मा हामी चाहन्छुम गोर्खाहरुलाई भावको आदान प्रदान गराउन, साहित्य को नव ज्योति जलाउना, जस्मा कसैको लेखले कसैलाई प्रेरित गरोस कलम चलाउन भन्ने भावन अगी राखी गोर्खा दर्पण छाया अनलाईन पत्रिका प्रकाशन गरिने काम चलाईयेको हो ।
Friday, 10 January 2020
NRC आग्सु र आसु
Subscribe to:
Post Comments (Atom)
परिचय
गोर्खा दर्पण छाया
गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा साहित्य, समाचार लगायत अन्य अनेको समसामयिक...
-
असममा नेपाली पत्र-पत्रिकाको स्थिति असम तथा उत्तर पूर्वाञ्चलको समाचार पत्र र पत्र-पत्रिका प्रकाशनको क्रमलाई हेर्ने हो भने मणिसिंह गुरूङ्गको ...
-
मान्छे मिलन मुखी कतै विभाजन मुखी अनि फेरी कतै समानतावादी भयेको देखिन्छ विषेश गरी भनु भने मान्छे ऐना हुनु भन्दा पानी हुने ताल मा धेर हुन्छ न...
-
सुनिल छेत्रीलाई किन केन्द्रीय समितिको सभापतिरुपमा देखन चाहन्छौं ?? सामाजिक संजालमा सर्वेक्षण हुदैछ आग्सुको आउदो सभापति को ? अन...
No comments:
Post a Comment