Showing posts with label परिचय. Show all posts
Showing posts with label परिचय. Show all posts

Friday, 10 January 2020

गोर्खा दर्पण छाया


गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा साहित्य, समाचार लगायत अन्य अनेको समसामयिक जातिय समस्या बारे चर्चा एंव समाधान को लागी सुझाउ बटुलने एक जमर्को भन्न सकिन्छ, जस्मा हामी चाहन्छुम विश्व भरि छरियेर वसेका गोर्खाहरुलाई भावको आदान प्रदान गराउन, साहित्य को नव ज्योति जलाउना, जस्मा कसैको लेखले कसैलाई प्रेरित गरोस कलम चलाउन भन्ने भावन अगी राखी गोर्खा दर्पण छाया अनलाईन पत्रिका प्रकाशन गरिने काम चलाईयेको हो ।
अहिले यो पत्रिका नेपालीमा प्रकाशित हुने छ अनि तेस पछि हिन्दी भाषा लाई पनि यो पत्रिका मा अन्तर्भुक्त गरिने छ ।
गोर्खा दर्पण छाया अनलाईन पत्रिकाको मुलभुत दायित्व वर्तमान सम्म रजत भारद्वाज र राजेन्द्र राजु दाहाल द्वारा संचालित हुदैछ भने आगामी दिन मा संचालक मण्डली वृद्धि गरिने छ ।
अंत: हामी आशा गर्छु गोर्खा दर्पण छाया पत्रिकाले तपाई हरुको माया बटुलन सक्षम हुने छ र यो पत्रिका ले विश्व भरि छरियेर बसेका गोर्खाहरुलाई आफ्नो विचार पोखने नया कलम कार निर्माण गर्ने लगायत अन्य अनेको सकारात्मक कार्य सम्पादन गर्न सफल हुने छ भने कामना गर्दै तपाई/तपाईहरु को सहाय सहयोगीता को हामी आन्तरिकताले आशा गर्दछु ॥
          अस्त
     गोर्खा दर्पण छाया
    संचालकद्वय

परिचय

गोर्खा दर्पण छाया

गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा साहित्य, समाचार लगायत अन्य अनेको समसामयिक...