Friday, 8 July 2016

दर्पण(ऐना) हुना सीखु पानी हुना हैना


मान्छे मिलन मुखी कतै विभाजन मुखी अनि फेरी कतै समानतावादी भयेको देखिन्छ विषेश गरी भनु भने मान्छे ऐना हुनु भन्दा पानी हुने ताल मा धेर हुन्छ नदी हुन खुज्छ ,,
हामी हजूर ऐना हुना सीकुम जे जस्तो देखीन्छ तेस्तै प्रतिबिम्ब देखाउने गरुम कति मिलन मुखी हुने प्रभु कति पानी सरी जुन सुकै रंग को रुप लीने? अनि पानी हुने होड़ बाजिमा कति नदिको भित्रि धार भै बसने कति?
   हाम्रो दुर्बलता हाम्रो मोउनता र पानी हुने स्वभाव हो, जुन दिन हामी ऐना हुना ठानि लिन्छुमनी, तब हेर्नु कति नांगा हुन्छन अति अन्यथा हुन्छ कति हराउछन कति बिलाउछन ।
एक सफा समाज, सफा व्यक्तित्व ,सफा नेतृत्व हामी तब मात्र पाउने छुम।
ढाक छोप ले आज हामी लाई कमजोर पार्दैछ हेर्नु आफै एक पटक एकान्त मा बसि गम्भीर चिन्तन गरि हेर्नु होस, ,
आफै आफुलाई प्रश्न सोधी हेर्नु होस, ,,
के म जस्को समर्थन गर्दै छु तो सही छ?
के आजा मेरो यो अन्ध समर्थन ले मेरो भोली को जमात लाई असुविधा मा पार्दै नत?
एक पटक आफ्नो ह्रदय मा झाकि आफ्नो लागी हैन सामूहिक रुप मा भविष्य.विचार गर्नु होस।
के तपाई को पानी हुने नीतीले केहि राम्रो पथ दिन्छ भावि सन्तान लाइ ?
तपाई को कर्म दिगो हुनु पर्छ स्पष्ट हुनुपर्छ सभ्य र सफा हुनु पर्छ नत्र पानी हुने बानीले तपाई लाई एक दिन कलंक मा चेपछ तो पनि स्थायी कलंक मा, ,,
अंत: मेरो आह्वान छ हजुर सफा नैतिक कुरा र व्यक्ति को समर्थन गरु निरपेक्ष बनी काम गरौ पानी भयेर हैन ऐना बन्ने मनोभाव जन्माउ, ,॥

धन्यवाद ,जय गोर्खा
*रजत भारद्वाज*
3 July at 17:17 ·

No comments:

Post a Comment

परिचय

गोर्खा दर्पण छाया

गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा साहित्य, समाचार लगायत अन्य अनेको समसामयिक...