असमको गोर्खा जनजीवनलाई प्रतिष्ठ गर्ने केहि पृष्ठहरु ,
रजत भारद्वाज
ढेकियाजुली
असममा नेपाली साहित्य विकास प्रकिया भाषा स्वीकृतिको पहिले बाटनै शुरु भ्एको हो । भाषा आन्दोलनको समयमा नेपाली/गोर्खा भाषाले जुन उचाइ पाएको या गतिशीलता पाएको थियो तो भाषा मान्यताको १०वर्ष पछिबाट विसतारै धुलमुल हुदै गयो तर पनि लेखीए कति प्राय पृष्ठहरु तो समयमा साहित्यको उत्थानका लागी या आफ्नो उत्थानको लागी यो एक अलगै विषयहोला जस्लाई कोटियायो भने रिस मत्तै उठछ किनकि एक दुइ जाना बाहेक कसैले हाम्रो इतिहासलाई अरुले बुजने गरि प्रस्तुत गर्ने जमर्कोनै १००%दिएर चलाएन्न तर सबै झोले साहित्यिक भ्ए मैले एति सम्म दुर्दशा देखेको छु सभामा आफुले लेखेको किताब बाड़िन्थो किनेर हैन तर जबरदस्ती लिनु परेको हुन्थो लेखको नजरमा अस्थायी पाठकले । नियात्रा हरु कविता संग्रह अनि काल्पनिक सृजना आफ्नो समाजले पाउने उपलब्धि शुन्य बराबर भन्न सकिन्छ , सायद शोध गर्ने इच्छा नभ्एर होला अनि आफ्नो नामको पछि कृत्ति भनि लेखने रहरले होला तर लेखिएको छन अनगन्ति किताब मेरो बोलने भाषामा अनुवाद पनि भ्एका छन निक्कै किताब म बोलने भाषामा म पड़ने र बुजने भाषामा ।
झोला साहित्य र साहित्यकार हरुको कृपाले गर्दा नया लेखने सोचने शोध गर्नेहरु हामी बिच आफ्नो प्रस्तुति राख्नै सक्दैन्न अनि लेखेपनि छापिदैन तर तेसै बिचमा सामाजिक संजाल र अन्य अन्य व्यस्थाबाट निस्के कति प्राय पृष्ठहरु जिनिहरुले गोर्खाहरुले लेखेको पड़न बाध्य गराउदै छन शोध छ प्रमाणिकता छ तथ्यगत प्रस्तुति छ अनि पाठक पनि छन , सराहना पाएको छन आज तेस्तै एक दुई जाना को चर्चा गर्न मात्तै यो लेख प्रस्तुत गरेको हु र उनिहरुलाई पृष्ठ भनि सम्बोधित गरेको छु । किन त पृष्ठ! किनकि झोले साहित्यकार हरुले आफुलाई किताब सोची जति सृजना गरे उनि हरुले एक एक पृष्ठ बनि गोर्खा इतिहास को एक ऐतिहासिक किताब बनाए जस्को मार्केटिंग राम्रो छ तेस्तै एक दुई पृष्ठ आज समेटने प्रयास छ ।
असमको गोर्खा जनजीवनलाई प्रतिष्ठ गर्ने केहि पृष्ठहरु को नाम चर्चा गर्दा पहिले र हाल्लै एकदमै चर्चीत पृष्ठहुन प्रकाश कैराला अनुपमा कैरालाको छोरा उमेर २५वर्ष विज्ञानका छात्र जन्म बाक्सा जिल्लाको निकासीमा एक जाना युवा लेखक जस्ले वैज्ञानिक तरिकाले तत्थगतरुपमा प्रकाशित एक दस्तावेज " অসমৰ গোর্খাসকলৰ ঐতিহ্যৰ অন্বেষণ" जस्ले पाठकहरुमा एक राको बालेको छ हाम्रो कुरा पढ़ने जो भाषणमा अलिखत थियो कताकता हावामा सुनिन्थो गोर्खा जातको ईतिहासलाई तथ्यगतरुपमा प्रतिष्ठापित गर्ने एक जमर्को समसामयिक समयमा गोर्खाजातलाई चाहिएको आफु चिन्ने कुराहरुले लेपिएको तर झोले साहित्यिक पन उनिमा देखिएको छैन अहिले सम्म ।
अर्को नाम विश्वनाथ चारालीका लेखक पत्रकार सम्पादक शिक्षक र असमीया नेपाली र अंग्रेज़ी भाषामा कलम चलाउने अञ्जन बाँसकोटा चन्द्र बाँसकोटाका छोरा ३५वर्ष उमेरको युवा लेखक
श स्नातकोत्तर ‘अंग्रेजी साहित्य’, स्नातकोत्तर ‘नेपाली’,र वि.एड गरि निरन्तर रुपमा आफ्नो कलम चलाउदै आएको छन जस्मा उल्लेखनीय छ (क) स्थानीय संवाददाता हिसाबले ‘नतुन दैनिक’ (असमिया दैनिक), ‘आजि’ (असमिया दैनिक), र ‘देशवार्ता’ (नेपाली साप्ताहिक) खबर काकतमा सेवादान। उता तिर गोर्खा चाड़ हरुमा असमको जनतालाई गोर्खाहरुको महत्व बारे परिचय गराउदै वाहाले लेखिएको निक्कै लेखहरु हामी असमिया भाषामा असमका अग्रणी पत्र-पत्रिका- ‘असमिया प्रतिदिन’, ‘आमार असम’, ‘असमिया खबर’, ‘जनसाधारण’, ‘दैनिक जनमभूमि’, ‘नियमीयावार्ता’ आदिमा निवन्ध, कथा, कविता आदि लगातार रूपमा पाइरहेको छौ अनि नेपाली भाषामा पनि कथा, कविता र निवन्धादि ‘देशवार्ता’, ‘सपरिवार’, ‘हाम्रो प्रजाशक्ति’, ‘मिरमिरे काञ्चनजङ्धा’, ‘उदय’, ‘आरोहण ‘ प्रकाशित भै आएको छन गर्वको कुरा के हो भने बाँसकोटा ज्यु असम सरकारको पक्षमा ए.वि.आइ.एल.ए.सि. द्वारा प्रकाशित त्रिभाषिक शब्दकोष (नेपाली-असमिया-अंग्रेजी)को सम्पादना समितिको सदस्य र भारत सरकारको पक्षमा सि.आइ.आइ.ए.एल. द्वारा प्रकाशित नेपाली शब्दकोषको सम्पादना समितिको सदस्य छन । काल्पनिक कुराहरुलाई कोरनको सट्टा जातले भोगदै गरेको समस्याहरुलाई आफ्नो लेखन शैलीले अन्यभाषाको प्रत्रपत्रीकाहरुमा रोचक तरिकाले प्रस्तुत गर्नेकारण वाहाको लेखहरु यथावत रुपमा खबरकागतहरुमा स्थान पाउने गर्छन जातलाई प्रतिष्ठित गर्ने एक पृष्ठको रुपमा वाहा पनि कार्यरतहुनु हुन्छ जो हाम्रो लागी शोभाग्यको कुराहो ।
असमको गोर्खा हरुमा अरु एक नाम चर्चित छ सामाजिक संजाल र आफ्नो तथ्यगत ठोस प्रखर समसामयिक मुद्दा उठाउने प्रक्रिया ले गर्दा वाहाको नाम हो बोगीराम गोर्खा भण्डारी घर गहपुर वाहाको जातियतावादी कविता संग्रह "आमा पुरा भयो तिम्रो चाहना " र सामाजिक संजाल मार्फत "फुलमतिको भट्टीमा सपनाको महल१०१८" नामक लेख संग्रहले पनि जातिय जनजीबनको एक अग्रणी भुमीका खेलेको छ । झोले साहित्य लाई नकार्दै एक अलग तरिकाको सृजना गर्न प्रयास रत अरु निक्कै पृष्ठ हरु हामी बिच छ जस्मा ओम प्रकाश बस्नेत , ड° अमृत उपाध्याय ड° टिकेन्द्र छेत्री वाहाहरुकुरा आउदो लेखमा समेटने प्रयास गर्ने छु ।
तर शयकुराको एक कुरा आफुलाई साहित्यकार भन्ने तथाकथित झोलेहरुको अतिक्रमण प्रक्रियालाई तथ्यगत रुपमा शोधको साध प्रस्तुत गर्ने विगुल बजि सकेको छ जस्ले गर्दा झोले साहित्यकार हरुको घण्टीपनि बजेको छ नया जांगर र प्रयासले समेटेर प्रस्तुत उपरोक्त पृष्ठहरु गोर्खा जनजीवनको लागी एक ढालहो जस्लाई पाठकले आगामीदिनमा आफ्नो संरक्षण र हक अधिकार प्राप्तिको अस्त्र हिसाबले प्रयोग गर्न सकने छ ।साहित्यमा कल्पना दन्तेकथा लेखी पुरस्कृत हुने हरु भन्दा केहि जातलाई दिने र अगोर्खाहरुमा हाम्रो इतिहास प्रसारित गर्ने उद्यम साचो अर्थमा असल कामहो जस्लाई एतिक्का दिन सम्म कसै लेखने ले प्राधान्य दिएको थिएन्न होला । अनि जब माथी लेखिएका पृष्ठ हरु संग लेखने प्रेरणाको कारण सोधिएको थियो कसैले कुनेई एक साहित्यकारको नाम भनेन्न ।
जे होस अन्तमा जातिय पृष्ठ स्वरूप आफुलाई एक माइलखुट्टी बनाई अघि सारने गोर्खाजातको नविन प्रविन र पाठक बडाउने कलमकार हरुलाई धेरै धेरै शुभकामना छ । तर अरु निक्कै जाना सर्जक हरु हुनु हुन्छ वाहा हरुलाई पनि समेटने प्रयास गर्ने छु ।

No comments:
Post a Comment