असमेली गोर्खा हरु को गुवाहाटी महानगर मा टेकने समाउने ठेगाना भनु या मिलन स्थान भनु तो हो गुवाहाटी पल्टनबजार स्थित नेपाली मन्दिर जाहा असम का सबै संघ संगठन हरुलाई यादा कदा पाहिन्छ तेही नेपाली मन्दिर को तसवीर आकाश मार्फत
गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा गोर्खा युवा हरुको #साहित्य, #समाचार , #स्वतंत्रविचार लगायत अन्य अनेको समसामयिक जातिय समस्या बारे चर्चा एंव समाधान को लागी सुझाउ बटुलने एक जमर्को भन्न सकिन्छ, जस्मा हामी चाहन्छुम गोर्खाहरुलाई भावको आदान प्रदान गराउन, साहित्य को नव ज्योति जलाउना, जस्मा कसैको लेखले कसैलाई प्रेरित गरोस कलम चलाउन भन्ने भावन अगी राखी गोर्खा दर्पण छाया अनलाईन पत्रिका प्रकाशन गरिने काम चलाईयेको हो ।
Subscribe to:
Post Comments (Atom)
परिचय
गोर्खा दर्पण छाया
गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा साहित्य, समाचार लगायत अन्य अनेको समसामयिक...
-
असममा नेपाली पत्र-पत्रिकाको स्थिति असम तथा उत्तर पूर्वाञ्चलको समाचार पत्र र पत्र-पत्रिका प्रकाशनको क्रमलाई हेर्ने हो भने मणिसिंह गुरूङ्गको ...
-
मान्छे मिलन मुखी कतै विभाजन मुखी अनि फेरी कतै समानतावादी भयेको देखिन्छ विषेश गरी भनु भने मान्छे ऐना हुनु भन्दा पानी हुने ताल मा धेर हुन्छ न...
-
सुनिल छेत्रीलाई किन केन्द्रीय समितिको सभापतिरुपमा देखन चाहन्छौं ?? सामाजिक संजालमा सर्वेक्षण हुदैछ आग्सुको आउदो सभापति को ? अन...
No comments:
Post a Comment